logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद गिरीको पद चैट

    सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद गिरीको पद चैट

    2.6K
    Shares
    सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद गिरीको पद चैट

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन ।

    सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य गिरीलाई पदमुक्त भएको सूचना टाँसेका छन् ।

    नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend