logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नव वर्ष अफरमा क्लासिक टेक अगाडी, अब २५ महिना ढुक्क

    नव वर्ष अफरमा क्लासिक टेक अगाडी, अब २५ महिना ढुक्क

    728
    Shares
    नव वर्ष अफरमा क्लासिक टेक अगाडी, अब २५ महिना ढुक्क

    काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

    यस अफरमा ग्राहक वर्गहरुले २००ः वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ।

    २०० को वार्षिक जडान खर्च मात्र रु। ५६६र  प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै र पनि उपलब्ध गराइएको छ।
    साथै कम्पनी २४ घण्टार ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ ।

    उक्त अफरमा अन्तर्गत कम्पनिको राउटर र को पाउने छन्।कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।

    साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्ने छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend