logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको घट्यो

    नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको घट्यो

    1.9K
    Shares
    नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको घट्यो

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।बुधबार चाँदीको मूल्य भने घटेको छ।महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend