logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • एन्फाका उपाध्यक्ष दावा लामा काठमाडौँबाट पक्राउ

    एन्फाका उपाध्यक्ष दावा लामा काठमाडौँबाट पक्राउ

    1.2K
    Shares
    एन्फाका उपाध्यक्ष दावा लामा काठमाडौँबाट पक्राउ

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले पक्राउ परेका छन् ।

    लामालाई काठमाडौँबाट आज बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भई फरार थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend