logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

    1.1K
    Shares
    तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।आज तेजाबी सुन भने प्रतितोला एक लाख ३७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।आज बजारमा चाँदीको मूल्य भने बढेको छ।महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ठ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ठ सय १५ रूपैयाँमा कारोबार भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend