logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासंघमा समेट्न मन्त्री भण्डारीको आग्रह

    गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासंघमा समेट्न मन्त्री भण्डारीको आग्रह

    676
    Shares
    गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासंघमा समेट्न मन्त्री भण्डारीको आग्रह

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासं समेट्न आग्रह गरेका छन्

    उनको सम्मान गर्न महासङ्द्धारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उनीहरुले विभिन्न सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन मद्दत पुग्ने बताए । उनले महासङ्घमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गरे ।

    मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने उल्लेख गरे । महिलालाई उद्यमशिलतामा जोड्न सके त्यस्ता उद्यमले दीगोपना ल्याउने उनको भनाइ छ ।

    सो अवसरमा महासंघले मन्त्री भण्डारी समक्ष विभिन्न २४ वटा मागसमेत राखेको छ । महासंघले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरुलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीलाई दिइँदै आएको पुनर्कर्जा कार्यक्रमलाई यथावत राख्न मन्त्री समक्ष माग राखेको छ ।

    साथै आगामी बजेटमार्फत गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासंघमा समेट्न मन्त्री भण्डारीको आग्रह काठमाडौँ, १२ वैशाख स् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्मा समेट्न आग्रह गरेका छन् ।

    उनको सम्मान गर्न महासङ्द्धारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उनीहरुले विभिन्न सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन् मद्दत पुग्ने बताए । उनले महासंघमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गरे ।

    मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने उल्लेख गरे । महिलालाई उद्यमशिलतामा जोड्न सके त्यस्ता उद्यमले दीगोपना ल्याउने उनको भनाइ छ ।

    सो अवसरमा महासंघले मन्त्री भण्डारी समक्ष विभिन्न २४ वटा मागसमेत राखेको छ । महासङ्घले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरुलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीलाई दिइँदै आएको पुनर्कर्जा कार्यक्रमलाई यथावत राख्न मन्त्री समक्ष माग राखेको छ ।

    साथै आगामी बजेटमार्फत ७ सय ५३ वटै पालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकामा २० प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ ।

    महासंघले छरिएर रहेका लघु, घरेलु उद्योगले विशेष प्रकारका वस्तु तर अत्यन्तै सानो परिणाममा उत्पादन गर्ने हुँदा त्यस्ता उत्पादनलाई एउटा साझा ब्राण्डमा उत्पादन गर्न माग गरेको छ ।

    त्यस्ता उत्पादनलाई बजारमा पठाउने व्यवस्थाका लागि साझा सामूहिक चिन्हमार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग महासङ्ले राखेको छ । सय ५३ वटै पालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकामा २० प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ ।

    महासंघले छरिएर रहेका लघु, घरेलु उद्योगले विशेष प्रकारका वस्तु तर अत्यन्तै सानो परिणाममा उत्पादन गर्ने हुँदा त्यस्ता उत्पादनलाई एउटा साझा ब्राण्डमा उत्पादन गर्न माग गरेको छ ।

    त्यस्ता उत्पादनलाई बजारमा पठाउने व्यवस्थाका लागि साझा सामूहिक चिन्हमार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग महासङ्ले राखेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend