२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बयानका लागि रविलाई आज रुपन्देही लगिँदै

मंगलवार , कार्तिक २७, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिँदै छ ।

रविलाई एयरपोर्टबाट रुपन्देही लगिन लागिएको हो । बयान सकेर लामिछानेलाई आज नै कास्की फर्काउने प्रहरीको तयारी छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिन लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट