२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय रुपन्देहीमा उपस्थित गराइयो

बुधवार , कार्तिक २८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।

उनको रुपन्देहीमा आज दोस्रो दिनको बयान हो । हिजो बयान नसकिएपछि आजका लागि बयान राखिएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । बिहान त्यहाँबाट अहिले बयानको लागि सरकारी वकिलको कार्यालय ल्याइएको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालिमा को १४ करोड २९ लाख रुपैयाँ लगेर खर्च गरेको पाइएपछि अहिले रविमाथि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट