सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित

दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित

दक्षिणी स्पेन । दक्षिणी स्पेनमा ठूलो बाढी आएको छ । मलागा शहरमा सबैभन्दा ठूलो बाढी आएको थियो । जसकारण धेरै क्षेत्रहरू डुबानमा परेका थिए । बाढीका कारण एयरपोर्टमा उडानहरू रद्द समेत भएको थियो ।

भारी वर्षाले सेभिल प्रान्तका केही भागहरूमा पनि ठूलो बाढी निम्त्याएको छ । जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ ।

कोस्टा डेल सोल क्षेत्रका हजारौं बासिन्दाहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ भने कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend