शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)

जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढ्यो (फोटो फिचर)

काठमाडौं । जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ । जाडोले सबैलाई सताउँछ । त्यसैले पनि जाडो याममा न्यानो—न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ ।

चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ । अझ बालबालिकाहरुको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । आफूलाई चिसो महशुस भएको कुरा व्यक्त गर्न सक्दैनन् ।

त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका न्यानो कपडा विक्री वितरण गरिरहेको केही तस्बिरहरु ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend