२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू-१९ एसिया कप : आज श्रीलंकासँग भिड्दै नेपाल

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । यूएईमा आज सुरु हुने यू १९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दैछ ।

उक्त खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे यूएईको सारजहाँ क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

खेल ५० ओभरको हुनेछ । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र तेस्रो खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट