२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । लकविन अभेसिङ्गेले ५० रन र कविजा गमागेले ३७ रन बनाए ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । युवराज खत्रीले २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले ११ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट