२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल : आज कर्णाली याक्स र काठमाडौं गुर्खाज्, विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ।

बिहान ९ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाज् तथा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

कर्णाली र काठमाडौंले प्रतियोगिताको दोस्रो खेल खेल्दैछन्। विराटनगरको यो तेस्रो खेल हो भने लुम्बिनी लायन्स पहिलो खेल खेल्दैछ।

विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने, कर्णालीमा सोमपाल कामी, काठमाडौंमा करण केसी र लुम्बिनीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट