२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अनुसन्धानका लागि रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

आइतवार , मंसिर २३, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो ।

सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएको हो ।

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट