२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमानवीय व्यवहार गरेको बारे सोधपुछ गर्न आईजीपी कुँवरलाई आयोगले बोलायो

सोमवार , मंसिर २४, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । आयोगले सोधपुछ गर्न उनलाई आज बोलाएको हो ।

मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो ।

सोहि कारण लामिछानेलाई अमानविय व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट