२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पर्सामा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

बुधवार , मंसिर २६, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका सभापति लामिछानेलाई आज पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा पुर्‍याइएको हो ।

रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।

बुधबार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिएको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो ।

लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट