आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

काठमाडौं । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली निकालिएको हो ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend