२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विकसित र सुन्दर चीन (फोटो फिचर)

शनिवार , पौष ६, २०८१

काठमाडौं । चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएको छ ।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ । आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी केही दिनअघि मात्रै सम्पन्न भएको थियो ।

विन्झाओ फोटोग्राफर एशोसिएशनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रिय टोली पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएको थियो । १४ जना नेपाली फोटोपत्रकारको उक्त टोली चीनमा फोटो प्रदर्शनीका लागि पुगेको थियो ।

प्रदर्शनीमा दुई देशबीचका फोटोग्राफरहरुले कैद गरेका तस्बिरहरु राखिएको थियो भने चीनका विन्झाओ, जिनोन, शान्तोङ लगायतका विभिन्न स्थानमा फोटो पत्रकारहरुले भ्रमण समेत गरेका थिए । यसै सेरोफेरोमा रहेर कैद गरिएका चीनका सुन्दर स्थानहरु सम्बन्धी केही तस्बिरहरु आजको फोटो फिचरमा ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ