२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जीबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश

शुक्रवार , माघ ४, २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द अदालतले आदेश दिएको छ । कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ ।

जीबी विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट