२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

साधारण तारेखमा रिहा भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भए विष्णु पौडेल

बिहिवार , श्रावण ७, २०८३

 

काठमाडौं । सम्पति सुद्धिकरण मुद्दामा २४ दिन हिरासतमा बसेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएका छन् । 

 

नेकपा एमाले राजधानी प्रदेश कमिटीले ४८ औ पुस्पलाल स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । 

 

पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

 

WhatsApp Image 2026-07-23 at 2.14.48 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट