२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा जारी छ ।

बयानका लागि लामिछाने गत बुधबार अदालतमा उपस्थित भएका थिए । बिहीबारबाट थुनछेक बहस भइरहेको छ । थुनछेक बहस सकिएपछि आदेश आउनेछ ।

बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए भने आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वकिलहरूको बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट