२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी शुरु (तस्बिरहरु)

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेपाली सेनाको फोटो प्रदर्शनी शुरु भएको छ ।

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलबारबाट फोटो प्रदर्शनी शुरु गरेको हो । आजबाट शुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताइएको छ । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ