२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नागरिक लगानी कोष र एलसी इनर्जीबीच सेयर प्रत्याभूतिबारे सम्झौता

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसी इनर्जीका प्रबन्ध संचालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एलसी इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

कम्पनीका अनुसार सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट