मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर दिने

सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांश दिने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीले लाभांश पाउनेछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend