२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिवरात्रिमा यस्तो देखियो पशुपतिनाथको माहोल (तस्बिरहरु)

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । आज महाशिवरात्रि पर्वमा देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । सोही अवसरमा काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बिहानैदेखि बाक्लो उपस्थित रहेको छ ।

तस्बिरमा हेर्नुहोस् पशुपतिनाथको माहोल  : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ