शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, उपत्यकाको मौसम धुम्म (तस्बिरहरु)

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, उपत्यकाको मौसम धुम्म (तस्बिरहरु)

काठमाडौं । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यका सहित देशभर हल्का बर्षादेखि हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा हल्का पानी पर्नुका साथै मौसम धुम्म भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend