२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अध्यक्ष प्रचण्डको फोटो जलाउने राप्रपाका नेता पक्राउ

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नीराजन बम पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

बमले शनिबार मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डको आलोचना गर्दै कार्यक्रममै फोटो जलाएका थिए ।

उनले कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट