२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्सेको सिइओमा नारद लुईंटेल नियुक्त

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सिइओ नियुक्त गरेको हो ।

सर्टलिस्टमा परेका तीन जना मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई सरकारले नेप्सेको सिइओ बनाएको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ