२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शुक्रबार राजावादीहरुको वितण्डापछि तीनकुने, कोटेश्वर क्षेत्रमा देखिएका १० दृश्य

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको प्रदर्शनमा जनधनको क्षति भएको छ ।

हिंसात्मक रुपमा अघि बढेको प्रदर्शनमा राजावादी समूहले काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

सो प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने आगजनीबाट एभिन्युज टेलिभिजनका क्यामरा पर्सनको मृत्यु भएको थियो ।

अवस्थालाई नियन्त्रणमा लिन काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्युसमेत जारी गरेको थियो । प्रदर्शनकारीको वितण्डापछि तीनकुने क्षेत्रमा देखिएका केही दृश्यलाई हामीले यहाँ समेटेका छौँ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ