२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेतो मच्छिन्द्रनाथ रथ निर्माण सुरु (तस्बिरहरु)

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो शनिबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ आर्यावलोकितेश्वर को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्‍याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ । जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्‍याइन्छ ।

तस्बिरहरु:

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ