२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वडाध्यक्ष विजय धामीको ‘कै सम्झी हाँस्नु हो’ देउडा गीत सार्वजनिक

आइतवार , चैत्र ३०, २०८१

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीको स्वर रहेको नयाँ लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमार्फत अडियोका रुपमा सार्वजनिक गरिएको हो ।

गायक धामीकै स्वर रहेको यस गीतमा शब्द भने उनका दिवंगत दाइ सत्यराम धामीले लेखेका हुन् । गीतको रेकर्डिङ किशोरकुमार भण्डारीले गरेका हुन् ।

वडाध्यक्षसमेत रहेका धामीले यसअघि पनि सांस्कृतिक क्षेत्रमा सक्रियता देखाउँदै आएका छन् । साथै उक्त गीतको भिडियो चाँडै नै सार्वजनिक गरिने पनि गायक धामीले बताएका छन् ।

https://www.youtube.com/watch?list=OLAK5uy_lHGCR157HcW5GalHPr_whtcbTy2oOl4-s&v=3TJZBPzggDo

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ