२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ ।

नयाँबानेश्वरमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । सोही क्रममा तनाव बढेको हो ।

शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट