Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images

रु एक हजारले घट्यो सुनको मुल्य

रु एक हजारले घट्यो सुनको मुल्य

images
images
  • सुनाैलाे नेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १२:५१ बजे
  • 751
    SHARES
  • रु एक हजारले घट्यो सुनको मुल्य

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको  मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । 

    त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मुल्य

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images