२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

जसमध्ये पहिलो पौडेलमा विश्वको नाम छ ।

पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । आजै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ ।

दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर पाउने भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट