२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

५ हजारले बढ्यो सुनको भाउ, तोलाको कति ?

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । जसअनुसार आज सुन प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोही परिमाणको सुनको मूल्य मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट