२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको सपथ

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ ग्रहण गराएका हुन् ।

शपथ लिएसँगै गभर्नर पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट