२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १

लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ९५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट