२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । उनले केही दिनअघि राजीनामा दिएका हुन् ।

उनी प्रहरी सहायक हवल्दार पदमा रहेका थिए । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार दीपेन्द्रको राजीनामा स्वीकृत पनि भइसकेको छ । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएका छन् ।

उनी २०८० असोजमा प्रहरी जवानबाट सहायक हवलदारमा बढुवा भएका थिए । ऐरी नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट