२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामाजिक सञ्जालमार्फत एलिना चौहानलाई गालीगलौज गर्ने एक जना पक्राउ

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चौहानलाई गालीगलौज गरेको आरोपमा प्रहरीले बुधबार ललितपुरको बाँडेगाउँबाट गुञ्जन राईलाई पक्राउ गरेको हो । राई चितवनका हुन् ।

गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

एलिनाले सामाजिक सञ्जालमा आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत फोटो र प्रोफाइल पनि सार्वजनिक गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ