शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

इण्डियन प्रिमियर लिग २०२१ स्थगित

इण्डियन प्रिमियर लिग २०२१ स्थगित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । 

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे ।  

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भनेका छन् ‘कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’ 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend