२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनमा घाइते भएकालाई भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न आज अस्पताल पुगेकी छन् । उनले आज (शनिबार) विभिन्न अस्पतालहरूमा पुगेर आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेकी हुन् ।

आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा पुगेर घाइते भेटेकी हुन् । उनको भेट्ने क्रम जारी रहेको छ ।

शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ । उनले आइतबार पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ