काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
यसपछि अब उनी मन्त्रालयमा पदभार ग्रहणका लागि जाने छन् ।
प्रतिक्रिया दिनुहोस