२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगे सञ्चारमन्त्री, लिए स्वास्थ्य अवस्थाबारे जानकारी

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् ।

सञ्चारमन्त्री खरेलले शुक्रबार टिचिङ अस्पताल पुगेर घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै बिरामीहरूसँगै देशको पनि उपचार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ