२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य (मूल्यसूची सहित)

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकिलो ३९ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो ११०, लोकल बन्दा प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ९०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकेजी २७०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ३४, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ ।

सखरखण्ड प्रतिकेजी १००, बरेला प्रतिकेजी १००, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो २०, रायोसाग प्रतिकिलो १४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकेजी रु २००, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १५०, चुकुन्दर प्रतिकिलो ७०, रातो बन्दा प्रतिकिलो २००, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ९००, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३०० तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १३०, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १६०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो १००, निबुवा प्रतिकिलो ६०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ८०, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो १२० र आभोकाडो प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३००, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ