२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालले युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज सुपर–६ को महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग टस जितेको छ । टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानमा जारी खेलका लागि नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा कुवेत र जापानविरूद्ध खेलेको टोलीलाई नै निरन्तरता दिइएको छ ।

ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा खेल हुनलागेको हो ।

यस्तो छ नेपाली टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोपमाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट