२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले युएई र अमेरिकासँगको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । लिग–२ को सिरिज अक्टुबर २६ देखि नोभेम्बर ५ सम्म हुनेछ ।

यस्तो छ टोली :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट