काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
सिरिजमा दुवै टोली पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए ।
यस्तो छ प्लेइङ ११ :

प्रतिक्रिया दिनुहोस