२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकप लिग-२ : युएईविरुद्धको खेलमा कप्तान रोहित पौडेलले बनाए शतक

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग -२ अन्तर्गतको संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।

उनले १२६ बलमा १०० रन बनाएका हुन् ।

युएईविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट