२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह मुद्दामा प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अदालतले उनी विरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ