२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हङकङ सिक्सेस : भारतविरुद्ध नेपाल ९२ रनले बिजयी

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपालले जित निकालेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा नटआउट हुँदै १३७ रन बनाएको थियो। नेपालविरुद्ध उत्रिएको भारतले ४५ रन बनाएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट